मतिष्क घात पिडित नारायणघाटकि बालिका आशिका खानलाई बचाउन अपिल

  • २० फाल्गुन २०७६, मंगलवार ०९:०३ मा प्रकाशित
  • चितवन –मस्तिष्क घात बाट पीडित चितवनको नारायणघाटकी आशिका खानको उपचारका लागी सहयोग गर्न उनकी आमा रोजिना करिम मियाँले लागि अपील गरेकी छन् ।

    उनले आज चितवनमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले आशिका खानको जिवन रक्षाका लागी सहयोग आवश्यक भएको भन्दै सम्पुर्ण नेपाली सगँ आग्रह गरेकी छन ।
    ‘देश तथा विदेशमा रहेका नेपाली र सहयोग गर्न इच्छुकलाई आर्थिक सहयोग गरेर खानको को मस्तिष्क घातको उपचारका लागि सहज बनाउनको लागी अपिल गरिएको हो ।
    चितवन जिल्ला नारायण गढ निवासी निवासी मियाँले आफनी छोरी जन्मेको २ दिनमा जन्डिस देखीए पछी अस्पतालले उनलाई मष्तिष्क घातबाट पिडित भएको भन्दैँ घोषणा गरेको थियो । मस्तिष्क घात भएको थाहा भएपछि अहिलेसम्म आफ्नै पैसाले औषधी तथा उपचार विगत २ वर्ष देखी गरिएको उनले बताइन । डाक्टरको सल्लाह अनुसार हाल भारतको न्युरोविन ब्रेन एण्र निरन्तर डाक्टरको सम्पर्कमा बस्नुपर्ने र भारतको न्युरो ब्रेन एण्ड स्पाइनल अस्पतालमा गर्नुपर्ने भएकाले उनले आफनो छोरीको उपचारका लागी सबैसँग सहयोगको अफिल गरिएको जानकारी दिईन ।

    ‘महिनाको ६० हजार औषधीमा मात्र खर्च हुन्छ । अहिलेसम्म धानेको छु ’ खानले भनीन ‘मस्ष्कि घातको उपचार गर्नको लागी २५ लाख रुपैया लाग्छ । त्यो मसँग छैन । त्यसैले अपिल गरेकी हुँ । उनले’ ‘देश बिदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा मेरो एउटै बिन्ती छ । मेरी छोरीलाई अझै बाचउन चाँहन्छु । मलाई सहयोग गर्दिनुस’ खानले रुदै अगाडि भने ‘आफ्नो भएको सम्पती अहिलेसम्मको उपचारमा खर्च भयो । अब नसक्ने भए ।’३ बर्षीया बालिकाको शल्यक्रिया भारतमा गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएपछि उनी नयाँ दिल्लीमा पुगेका थिइन । त्यहाँका अस्पतालले उनको उपचारको लागी २५ लाख भारतीय रुपियाँ लाग्ने बताएका थिए ।
    खानको सहयोगका लागि ग्लोबल आइ एम ई माको खाता नं. १८०७०१०००६५५९ साथै सामाजिक अभियान्ता अनु श्रेष्ठको मोवाइल न ९८१९४९०९८३ मा आर्थिक सहयोग गर्न सकिने बताएकी छन । अथवा विरामीकी आमा करिम मियाँको मोवाईल ९८२१११३२१७ मा फोन गरेर समेत सहयोग दिन सक्ने कार्यक्रमममा जानकारी दिइयो ।

    इन्टरटेन्मेन्टखबर बाट

    Leave a Reply