रम्जान समर्पण
मिस वल्ड २०१९ को प्रतियोगितामा भाग लिन एक महिना अगाडि बेलायत गएकी अनुष्का श्रेष्ठ आज नेपाल फर्किने क्रममा एयर्पोर्टमा भब्यका स्वागत् गरिएको छ ।
अनुष्का मल्टिमिडिया अवार्ड र बिउटी विथ त पर्पोज बिधा जित्दै मिसवल्ड उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन । मिस नेपाल अनुष्काले यो भिजिट निकै उपलब्धिमुलक रहेको र नेपाल भ्रमण बर्ष २०२० को बारेमा पनि अबगत गराएको जानकारी दिइन् । अनुष्काले मल्टिमिडिया अवार्ड जित्न सफल बनाउने सम्पुर्ण नेपालीहरुलाई धन्यवाद दिदै एक आपसमा मिलेमा एक जुट भएमा हरेक कुरा सम्भब हुने कुरा पनि बताइन् ।
अन्तमा नेपाल फर्किदा भब्य स्वागत गरिएको देखेर खुशी हुँदै सबैमा धन्यवाद प्रदान गरिन् । उक्त प्रतियोगितामा १११ देशका सुन्दरीहरुले भाग लिइएका थिए ।