-
उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू
१गगनशिरमाथि विराजमानएकान्तमा खोजिरहन्छ मन ! २जूनपूर्णिमामा सुनलम्किन्छ क्षितिज छुन ! ३आकाशनभएको ठाउँतारामण्डल छानोको गाउँ ! ४सूर्यतातो सवितागर्मी जाडोको सन्तुलन !…
-
साहित्यकार निर्मला सुवेदीका उत्कृष्ट हाइकुहरू
१मलिलो माटोउजाड यो बस्तीमापुष्पको वृष्टि । २दोष दृष्टिकोपहिचान खत्तमसृष्टि अपार ! ३भाग्यको खोटबलेको दीपमाथिदोषी नजर ! ४महलभित्रगुमनाम बतासविष वमन !…
-
पञ्चाङ्ग साहित्य समाज पाठशालाको बिसौँ अभ्यास शृङ्खला सम्पन्न
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- बिसौँ(२०)--------------------------------------------"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्गअभ्यास…
-
उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू
१हिंसागहिरो पीरगाेली बाेलीकाे तीर ! २मानवआक्रान्तको भुमरीमाआफैले दिएको निम्तो ! ३बाघचालदुबैकाे नाशनफेरिने सन्ताेषकाे सास ! ४अहङ्कारनिसासिँदाे भुमरीसर्वनाशकाे ठूलाे पगरी !…
-
उदक यात्री गुणनिधि घिमिरेका उत्कृष्ट उदकहरू
१चरीघरको अभावमाबसेका रातभरी डालीमा ! २खानेकुराअभावमा बरादिनभरि बालीमा बसेर ! ३बचेराकोबेहाल हेरेरगुँडबाट भुईंमा खसेर ! ४चुच्चामाच्यापेर माउलेरोएको बिलौना गरेर !…