-
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६१ औँ भाग शनिबार सम्पन्न
काठमाडौ, ०७ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज,…
-
उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू
१सङ्घर्षबाँच्नलाई परिश्रमजीवन पैसाको खेल ! २विश्वासआत्माको महलघातले हुन्छ हलचल ! ३महलसन्तुष्टिको छहारीखरको सानो झुपडी ! ४छहारीशीतल चौतारीगर्मीमा हावाको वहाव !…
-
उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू
१अधिकारदेखाउने दाँतबङ्गाराको सधैँ खाँचाे ! २विद्रोहजरुरी हुनेहेपाइ सहनु कति ? ३विभेदअलग अलगगरिने झन मलजल ! ४सम्मानलिनको लागिनितान्त दिन सिक्नुपर्ने !…
-
उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू
१.शङ्काअविश्वासी मनअपत्यारिलो मनको बह ! २.सपनादेख्नु ठुलोनछाड्नु कहिल्यै अपूरा ! ३.कामविना ठेगानविना हुन्छ्न् नाम ! ४.बाटोअधुरो यात्राटेक्ने ठाउँको पाटो !…
-
बस्छन् मनैमा हरि – कविता
अविचल आस्था मणि बस्छन् मनैमा हरि(शार्दूलविक्रीडित छन्द) १.आहा सुन्दरता विशेष लयको देखिन्छ मुस्कानमाबास्ना मग्मग फैलने कुसुमको भेटिन्छ उद्यानमाआँखामा अनुरागपूर्ण कविता…