-
उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू
१हरियोप्रकृति छटाविशाल छाती भरियो ! २शिवशक्ति स्वरूपासत्य तत्व भव ! ३धार्मिकबन्देज हिंसासत्य भक्त मार्मिक ! ४प्रकृतिप्राण वायुजगेर्ना रक्षा सम्पत्ति !…
-
उसक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू
१नगरिकतानाङ्लाे पसलचुनाव ताका थाप्ने ! २नागरिकताचर्मको राेगसत्तामा रहँदा चिलाउने ! ३नागरिकताभाेटकाे बैंकसत्ताकाे बैँस नेपालमा ! ४नागरिकताखुल्ला सिमानानिकाे नहुने राेग !…
-
उदक यात्री देवकी के.सी.का उत्कृष्ट उदकहरू
१मुटुतौल थोरैजिम्मेवारी वहन धेरै ! २मुटुधड्कने कामनत्र भइने परमधाम ! ३मुटुरगत बग्नेयसैमा जगत चल्ने ! ४मुटुप्रमुख अङ्गबनाउँने जीवन दङ्ग !…
-
साहित्यकार शिव कुमार रेग्मीका पाँच मार्मिक पञ्चाङ्गहरू
केही मार्मिक पञ्चाङ्गहरू(१)दुखको भुमरीमा बाच्नुछ हामीलाई,मनमा पीडा च्यापी हास्नुछ हामीलाई,भावीले पनि कस्तो कर्म लेखिदिएछन्मुटु भित्र दर्द नि टान्नुछ हामीलाई,अन्त्यमा चिन्ताले…
-
उदक यात्री रोशन पराजुलीका उत्कृष्ट उदकहरू
१.बिहानप्रकृतिकाे सम्मानउज्यालाे सृष्टिलाई पूज्यमान ! २.उज्यालाेबिहानी पखसूर्यकाे स्वर्णिम आभास ! ३.सूर्यजीवनकाे आशुताेषदैनिक कर्म याेजनाकार ! ४.धरतीजीवन चक्रसृष्टिकाे मूल सम्पत्ति !…