समाज

  • तपाइको आजको राशिफल
    आज २०७६ साल पौष ७  गते, सोमवार, तदअनुसार २३ डिसेम्बर २०१९ आजको पञ्चाङ्ग: तिथि: पौष कृष्ण द्वादशी, नक्षत्र: विशाखा, नेपाल संवत: ११४० थिंलागा द्वादशी, राशी: तुला तपाइको आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )  हेलचेक्र्याइँले काममा उल्टो परिणामदिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटाआरोपपनि लाग्न सक्छ । वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज भाग्यले साथ दिनेछ भने काममासफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँगभेटघाट हुनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धर्म, तथा समाजसेवामा मन लाग्नेछ। चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्नरहनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभसमाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिकोसहयोग पाईनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  आज सानो भूलका कारण अपमानितबन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दीआउनेछ ।  कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसरआउनेछ ।   तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्नथप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभबमिल्नेछ । शत्रु पराजित हुनेछन् ।   वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भौतिक साधन जुटाउने समय छ ।अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममासाथ दिनेछन् ।   धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज दुष्ट व्यक्तिको संगतले आत्मघातीकाम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायकक्षमतामा कमी आउने छ ।    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज शुभकार्यको चर्चाचल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।  कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा ) रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोगमिल्नेछ । नयाँ वस्त्रपनि प्राप्ति हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमाप्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम रप्रतिष्ठा कमाउने वेला छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
  • ल्होसारमा सार्वजनिक बिदा नदिए जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने गुरुङ्ग समुदायको चेतावनी
     गुरूङ समुदायको महान पर्व तमू ल्होसार नजिकिँदै गर्दा चितवन र नवलपुरका गुरूङहरूले आइतबार नारायणगमा प्लेकार्ड प्रदर्शन गरेका छन् । तमू…
  • विद्यालयहरुमा हिउँ थुप्रिएपछि विद्यार्थीलाई हिउँमाथि पढाउँँदै
    जुरा  ।   मंसिर २६ गते बिहीबार रातिदेखि २८ गते आइतबारसम्म परेको हिमपातका कारण बाजुरा जिल्लाका हिमाली क्षेत्रमा रहेका दर्जनबढी विद्यालयको…
  • भीमसेन थापाको सालिक सँस्कृति, पर्यटक तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईद्वारा अनावरण
    गोरखा नगरपालिकाले भीमसेन पार्कमा हालै निर्माण सम्पन्न गरेको भीमसेन थापाको सालिक गत शनिबार अनावरण गरीएको छ । राष्ट्रिय विभूती भीमसेन…
  • ठाँटीकाँध गाउँपालिका अध्यक्षको अपहरण, श्रीमती जंगलमा भेटिइन्
    ६ पुस, दैलेख । अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै…