समाज परिवर्तन नेपाल र श्रीपुर वडा प्रहरी कार्यलयको संयुक्त रुपमा जनचेतना मुलक कार्यक्रम

  • ८ असार २०७७, सोमबार १७:५६ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज

    समाज परिवर्तन नेपाल र श्रीपुर वडा प्रहरी कार्यलयको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत पावर हाउस चौकमा समाजिक दुरि कायमगरि विभिन्न ठाउ बाट पावर हाउस हुदै आवतजावत गर्ने मानिस हरुलाई माक्स लगाउन अरु विभिन्न कुरा हरुको अवगत गराई जनचेतना मुलक कार्यक्रम गरिएको छ।

    समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले सहयोग गर्ने सम्पुर्ण सहयोगि हात र श्रीपुर वडा प्रहरी र स्थानीय युवाहरूलाई हृदय देखि धन्यवाद पनि दिएका छन।

    Leave a Reply