-
नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी
नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुवेलस्थित कुकजोन रेस्टुरेण्टमा नोभेम्बर ८ शुक्रबार भएको हो । कार्यक्रमका अतिथि साउदी घेदुङका उपाध्यक्ष शम्सेर तामाङ समुदायभित्र संस्कृति प्रशिक्षण अनिवार्य भएको बताए । विश्वभरि छरिएर रहेका तामाङ समुदायको भौगोलिक रुपमा अलगअलग संस्कृति…
