ललितपुरको महांकाल गाउँपालिकामा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै

  • ३१ बैशाख २०७९, शनिबार ०६:३९ मा प्रकाशित
  • ललितपुरको महाँकाल गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० गन्दा अध्यक्षमा नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गणेश केसी अग्रता बनाएका छन् ।

    उनले १२० पाउँदा एमालेबाट अध्यक्षका उम्मेदवार कमला तामाङ ६८ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादीबाट गठबन्धनका साझा उम्मेदवार डोल्पा लामाले १२२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका
    पुरुषोत्तम हुमागाईं  ५४ का साथ पछ्याइरहेको अवस्था छ ।

    Copied:ratopati

    Leave a Reply