स्वदेश फर्किए डा. युवराज खतिवडा

  • ११ कार्तिक २०७८, बिहीबार १४:४७ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा‍ युवराज खतिवडा स्वदेश फर्किएका छन् । उनी बुधबार कतार एयरवेजको जहाजबाट नेपाल आइपुगेका हुन् ।

    केपी ओली नेतृत्वको सरकारले अक्टोबर २०२० नेपालका लागि अमेरिकी राजदूतको रुपमा पठाउने निर्णय गरेको थियो । तर सरकार परिवर्तन भएसँगै नियुक्त भएको एक वर्ष पनि नबित्दै खतिवडा स्वदेश फर्किएका हुन् ।

    Leave a Reply