गाँजा प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन

  • ४ आश्विन २०७८, सोमबार १४:१८ मा प्रकाशित
  • ४ असोज, काठमाडौं । गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
    गाँजा प्रतिबन्धको फुकुवाको अभियान चलाइरहेका युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । उनीहरुले गाँजा प्रतिबन्धको फुकुवाको माग गर्दा पक्राउ परेका राजीव काफ्लेलाई रिहा गर्न माग गरेका छन् ।

    Leave a Reply