
पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए । मृत्यू भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष, बाराका ४५ वर्षीय र ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।

