ओली, प्रचण्ड-नेपाल पक्षमा कांग्रेस छैन: कोइराला

  • १६ फाल्गुन २०७७, आईतवार १०:०० मा प्रकाशित
  • नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्।

    हेटौंडामा शनिबार उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

    ‘हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ। कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ,’ उनले भने।हामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए।

    Leave a Reply