फागुन २३ गते संसद बैठक बस्ने

  • १४ फाल्गुन २०७७, शुक्रबार २०:१२ मा प्रकाशित
  • dlGqkl/ifb\ a}7s sf7df8f}F, !! kmfu’g . k|wfgdGqL s]kL zdf{ cf]nLsf cWoIftfdf k|wfgdGqL lgjf; afn’jf6f/df dª\unaf/ a;]sf] dlGqkl/ifb\ a}7s . t:jL/ ;f}hGoMk|wfgdGqL ;lrjfno, /f;;

    सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ।

    शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन  सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

    गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।

    Leave a Reply