
काठमाडौँ — कांग्रेस नेता एवं पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीलाई म’स्तिष्का’घा’त भएको छ। जोशीलाई बिहीबार राति स्वास्थ्यमा समस्या देखिएको थियो।
त्यसपछि उनलाई वीर अस्पतालमा लगिएको उनको परिवारले जनाएको छ। ‘राति १२ बजे समस्या देखिएपछि वीरमा लग्यौं, अहिले नर्भिकमा ल्याएका छौं, ब्रेन ह्यामरेज भएको रहेछ,’ जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले बताए।
चिकित्सकका अनुसार जोशीको म स्तिष्क’मा जमेको र ग त सफा गर्ने काम अ’परेशनका क्रममा गरिनेछ ।कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
जोशी उद्योग मन्त्री हुँदा रुग्ण र बन्द अवस्थामा रहेका आठ वटा उद्योगलाई सञ्चालन गर्ने योजना अगाडि बढाएका हुन्। उनका पालामा थुप्रै औद्योगिक अवरोधहरु हटाइएको थियो। कानुनी सुधार पनि गरिएको थियो।

म’स्तिष्क घा’त ?
अ’प्रत्या’सित रूपमा अ’पर्झ’ट हुने, त’त्कालै ज्या न जा न पनि सक्ने र बाँ’चिहाले पनि अधिकांश वि’कला’ङ्ग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्याको मुख्य कारण म स्ति’ष्कको र क्तस’ञ्चारसँग सम्बन्धित छ । म स्तिष्कलाई र’गत आपूर्ति गर्ने धमिनीहरु फु टेर र क्तस्रा व भई वा र’क्तनलीभित्रै र गतकोको थे’ल्ला ज’मेर वा अन्य कारणले र क्त नली थु निएर स्नायु तन्तुहरुमा पोषक तत्व र अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु म ‘र्न जाने समस्या नै म स्तिष्क घा’त हो ।
म स्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो भने सम्पूर्ण मानसिक क्रियाहरुको प्रो’सेसि’ङ इकाई पनि हो। म’स्तिष्क घा’त हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सुचारु हुन नसक्दा ज्या नै जाने वा बाँचेकाहरूमा शरीर, मन र भावनासँग सम्बन्धित समस्या देखापर्छन् ।
लक्षण देखिने बित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन सकियो, त्यति नै धेरै बचाउन वा विकलाङ्गता कम गराउन सकिन्छ। म’स्तिष्क घा’तको आपतकालीन अवस्था सम्हाल्न न्युरोलोजिष्टहरुको टिम नै चाहिन्छ भने रेडियोलोजिष्ट र प्याथोलोजिष्टहरुको पनि उत्तिकै भूमिका हुन्छ।

