
कोभिड-१९ कोरोना भाईरसको कारण बिरगंजमा रगतको अभाव भएको र रगतको अभावको कारण कसैको ज्यान नजाओस भन्ने उदेश्यले नेपाल कम्युनिस्ट पार्टी परवानीपुर गाउपालिकाको आयोजना वृहत रक्तदान कार्यक्रम सप्पन्न भयो।
रक्तदान कार्यक्रममा ५ महिला सहित १७५ जनाले रक्तदान गरेका थिए ।बाराको परवानिपुर गाउपालिकामा शुक्रबार भएकोवृहत रक्तदान कार्यक्रममा रन्जु यादव , तारा देबि , बिष्णु यादव , रबि यादव ,राजेश यादव , निरन्जन सरार्फ , मनोज सरार्फ लगायतकाले रक्तदान गरेका थिए ।

