
उपकार सेवा नेपाल द्वारा बिरगंज माहानगर पालिका .वार्ड न.१६ नागवा बस्ने अ. १९ वर्षिय शारीरिक रूपमा पुर्ण अपांगता भएको एक बालक लाई एक थान व्हील चेअर निज कै निवास मै पुगि एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।
सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी ,समाज सेवी प्रकाश थारूको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
उपकार सेवा नेपाल निरन्तर समाजिक कार्यमा समाज प्रति समर्पित रहेको देखिन्छ ।