नेपाली काँग्रेस तुलसीपुर नगर सभापतिमा सुरेश हमाल बिजयी

  • १० आश्विन २०७८, आईतवार ०९:०६ मा प्रकाशित
  • तुलसीपुर,
    १० असोज/ नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत तुलसीपुर नगर सभापति पदका उम्मेदवार सुरेश हमाल बिजयी भएका छन ।प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मतान्तरले पराजित गरेका हमालले ३६८ मत प्राप्त गरेका छन् । प्रतिस्पधी अनिल कुमार कार्कीले २०८ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी उपसभापतिमा विनिल केसीले ३५९ मत र गौरव सुबेदीले २८५ मत प्राप्त गरि बिजयी भएका छन। सचिव पदमा बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरि बिजयी भएका छन्।

    सहसचिवमा शेषमणि भण्डारीले ३५१ मत र झनक बहादुर
    बस्नेतले ३३० मत प्राप्त गरि बिजयी हासिल गरेका छन् ।

    Leave a Reply