पर्सामा ३ जना कोरोना संक्रमितको मृत्यु

  • २५ बैशाख २०७८, शनिबार १३:५९ मा प्रकाशित
  • पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए । मृत्यू भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको हो । 
    मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष,  बाराका ४५ वर्षीय र  ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
    तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।

    Leave a Reply