रोल्पामा एकै स्थानमा मृत फेला परेका दुई युवकको सनाखतख !

  • १६ मंसिर २०७७, मंगलवार ०१:४१ मा प्रकाशित

  • सीबाख्रा चोर्न गएका थिए, भाग्न खोज्दा भिरबाट लडेर मृत्यु : प्रहरी

    रोल्पामा एकै स्थानमा मृत फेला परेका दुई युवकको सनाखत भएको छ। 
    मृतकमध्ये एक जना दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ का अन्दाजी ३२ वर्षीय कृष्ण केसी र रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ३ का अन्दाजी ३५ वर्षीय वीरबहादुर हमाल हुन्। 
    एक जनाको आइतबार बेलुका र अर्का एक जनाको सोमबार बिहान पहिचान भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले सेतोपाटीलाई बताए। आफन्तले  उनीहरूको पहिचान गरेका हुन्। 
    ‘उनीहरूको मृत्यु भिरबाट लडेर भएको हो’, डिएसपी सुवेदीले भने। 

    सेतो पाटी.

    Leave a Reply