बीरगंज,असोज १७ नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा नं १३ द्वारा विभिन्न बुदामा छलफल गरि, आज देखि नेकपा वडा नं १३ ले जागरण अभियान सुरु गर्ने निर्णय गरिएको छ ।
वडा नं १३ का हरेक जनताको घर दैलोमा पुगि समस्या पहिचान गरि समाधान गर्दै जाने , यस कार्यक्रममा वडा नं १३ का नेकपाका नेता हिरा गिरि रामबाबु सिंह सर्फुदिन अन्सारी फतेआराम अन्सारी नसरुदिन अन्सारी बिनोद यादव बिनोद अर्याल कमरुल अन्सारी दिलिप खड्का सुचित्रा मिश्र आकाश गुप्ता राजन साह लगायत सहभागी रहेका थियो।
नेपाल कम्युनिस्ट पार्टीका युवा नेता अकलेश साहले जनकारी गराउनु भयो।


