सासुलाई बलत्कार गर्ने ज्वाइँ पक्राउ

  • १ आश्विन २०७७, बिहीबार २०:३२ मा प्रकाशित
  • तुलसिपुर १ असाेज

    दाङकाे तुलसिपुरमा एक जना सासुलाइ बलत्कार गरेकाे अाराेपमा ज्वाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसिपुर वडा नं. ६ का ओकिल शर्मा रहेकाे तुलसिपुर इलाका प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

    घरमा श्रिमतिलाई कुटपिट गरि माइत पठाएकाे र छाेरिलाइ पठाउन भनि सासु छाेरि ज्वाइकाे घरमा अाएकाे हुनाले गएकाे राति ९ बजे तिर ज्वाइँ ले बलात्कार गरेकाे पिडित महिलाकाे भनाइ रहेकाे छ ।

    पिडित सासुकाे जाहेरी अनुसार बलात्कार गर्ने ज्वाइँ लाइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालयका प्रवक्ता चक्रडम्वर पालले जानकारि दिएका छन् भने घटनाकाे वास्तविक अनुसन्धान भइरहेकाे समचारमा उल्लेख गरिएकाे छ ।

    Leave a Reply