विश्वकर्मा पुजाकै दिन तुलसिपुरमा माेटरसाइकले अटाेलाइ ठक्कर दियाे

  • १ आश्विन २०७७, बिहीबार १६:५४ मा प्रकाशित
  • तुलसीपुर १ असाेज

    तुलसिपुरमा माेटरसाइकलले अटाेलाइ ठक्कर दिदा एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसिपुर वडा नं. १२ कचिलाका १८ वर्षका कमल चाैधरि रहेकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चक्र डम्वर पालले जानकारी दिएका छन् ।

    दाेघरेबाट तुलसिपुर जादै गरेकाे रा ५ प २४३३ नम्वरकाे माेटरसाइकलले तुलसिपुरबाट पश्चिम तर्फ जादै गरेकाे रा १ ह ४१२५ नम्वरकाे अटाेलाइ ठक्कर दिदा दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरले जानकारी िदएकाे छ ।

    Leave a Reply