तुलसिपुर ११भाद्र
दाङमा पुन अाइतबार देखि लकडाउन हुने प्रवल सम्भावना देखिएकाे छ । समुदाय स्तरमा काेराेनाकाे माहामारि फेेेलिएकाे कारण र यसलाइ नियन्त्रण गर्नकाे लागि लकडाउन गर्नुपर्ने बाध्यता भएकाे प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालकाे भनाइ रहेकाे छ ।
लकडाउन कहिले सम्म गर्ने भन्ने अझै निश्चित नभएकाेले स्थानिय तहसङ्ग छलफल गरि लकडाउनकाे टुङ्गाेे लाग्नेे प्र. जि.अ रिजालकाेे भनाइ रहेकाे समाजिक सञ्जालमा खवर उल्लेख गरिएकाे छ ।

