नेकपा युवा नेता साहले आफ्नो १५औ बैवाहिक वार्षिकमा ५० पोका रक्तदान गराउन घोषणा

  • १९ जेष्ठ २०७७, सोमबार ११:२६ मा प्रकाशित
  • उमेश कुशवाहा, बीरगंज ,जेठ २९

    बिरगंजका युवा नेता आफ्नो १५औ बैवाहिक बार्षिक उत्सवमा रक्तदान गराउने घोषणा गरेका छन।

    नेकपा पर्साका एक चर्चित युवा रातदिन जनताको सेवामा समर्पित रहि काम गर्ने हरेक मानिसको मन मस्तिकमा बस्न सफल भएका,अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साका अध्यक्ष,एब ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश नं २ का अध्यक्ष, अकलेश साह १४ बर्ष पूरा गरी १५अाैबैवाहिकबार्षिकउत्सवकाे अवसरमा प्रबेश गरेका छन। त्यो अवसरमा

    साहले आफ्नो १५ बैवाहिक दम्पत्य जीवनको दिन बीरगंजमा रक्तको अभाव भएका हुदा ५० पोका रक्तदान गराउने घोषणा गरेका छन।

    साहले हरेक छन, हरेक पल,रात होस या दिन जनताको घर घरमा पुगी जून सुकै समय जनताको अवस्थाबारे बुझेन गर्दछन।
    यहाँ सम्मकी जाड़ोको समयमा कमल बितरण देखी दाउरा सम्म रात को समयमा पनि बितरण गर्न अवसर चुकएका छैनन।

    लक डाउनमा आफ्नो ब्यक्तिगतबाट राहत सामग्री बितरण गर्न पनि कुनै अवसर बाकी राखेको छैनन।
    साह समाज परिवर्तन नेपालका अध्यक्ष समेत हुन।

    यही आउदो शनिबार २४ गते नर्सिंग माध्यमिक बिधलाय पिपरा मठको प्राँगणमा उपस्थित भई रक्तदान गर्न हार्दिक अनुरोध समेत गरेका छन।

    Leave a Reply