-
स्रष्टा सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू
१तिहारहाम्रो संस्कारशहर बजार चमत्कार ! २निधारसप्तरङ्गी टीकातिहारको सुन्दर दिन ! ३तिहारदाजुभाइ रमाइमिलीजुली टीका लगाइ ! ४दिदीबहिनीमाइतीघरको आँगनमखमली सयपत्री ढकमक्क !…
-
उदक साहित्य समाज नेपालको उदक वाचनको दोस्रो शृङ्खला सम्पन्न; २० जना उदक यात्रीको सहभागीता
कार्तिक १४ । उदक साहित्य समाज नेपालको उदक वाचनको दोस्रो शृङ्खला मिति २०७८ साल कार्तिक महिनाको १४ गते आइतबार सम्पन्न…
-
‘टुक्कामाथि टुक्का’ ब्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको छैटौं भाग सम्पन्न, ४६ जना टुक्काकारको सहभागीता
काठमाडौ, १४ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको छैटौं भाग शनिबार सम्पन्न भएको छ ।…
-
साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २४औं भाग सप्पन्न, ४८ जना उदक यात्रीहरूको सहभागीता
काठमाडौ, १३ कार्तिक। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २४औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालको आयोजनामा…
-
लघुकथा ‘मेरो हल’ को पाठकिय टिप्पणी
लघुकथाकार म्यामराज राईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा 'मेरो हल' लाई पढेर/ हेरेर टिप्पणीकार बन्दना घिमिरेले गर्नुभएको पाठकिय टिप्पणीलाई…