-
उदक यात्री परमेश्वरराज कार्कीका उत्कृष्ट उदकहरू
१जातिवादजहरिलो समाजघात प्रतिघात प्रतिशोध ! २छुवाछुतअमानविय व्यवहारविभेदपूर्ण आश्चार्यको संसार ! ३लैङ्गिकतापुरुषवादी समाजपिल्सिएका नारिहरूको आँसु ! परमेश्वरराज कार्कीलम्की, कैलाली
-
उदक यात्री आर्त अकुलीन उत्कृष्ट १० उदकहरू
🌺 केही उदक 🌺----------------- … ✍️ आर्त अकुलीन१क्षितिजरक्तिम लालीखोजमा सुनौलो बिहानी !२सडकराता गोरुचौतर्फी रातै नियत !३गोमनबिखको दम्भजीवन आखिर मृत्यु !४त्रिफलाजीवन…
-
उदक यात्री देवकी केसीका उत्कृष्ट उदकहरू
१.तितेपातीलुतोमा राम्रोछालाको रोग जाती ! २.बेसारलेप लगाएछाला हुने सुन्दर ! ३.जडीबुटीकालो जिरामार्ने पेटको कीरा ! ४.तेजपातकफ पत्थरीरोक्ने हुनबाट गर्भपात !…
-
पञ्चाङ्ग चित्रपट भाग-०५ सम्पन्न
? (जडीबुटी सप्ताह चलिरहेको हुँदा जडीबुटी विशेष चित्रपट पञ्चाङ्ग लेख्न अनुरोध छ )======== दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०५लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या…
-
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६३ औँ भाग शनिबार सम्पन्न
काठमाडौ, २१ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज,…