-
झिल्काकार पृथक प्रकृतिका उत्कृष्ट झिल्का कविताहरू
१)निष्ठुरीको याद आएरबल्झियो घाउको खाटो,विगतको पाना पल्टाएर!२)बिउँझिएँ ठक्कर खाएरअब फर्किएर हेर्दिनँ,पाठ राम्रोसँग पाएर!३)बेगोजगार भयो सिकारनिर्दोष मारिन्छ गणतन्त्रमा,माग्दा आफ्नो अधिकार!४)प्रेममा विश्वास…
-
धनुष न्याैपानेका पाँच टुक्का कविताहरू
धनुष न्याैपानेका पाँच टुक्का कविताहरू१.म जन्मे हुर्केको अति सुन्दर छ मेरो देशस्वदेशमै कर्म गर्नेछु रहुन्जेल यो शेष।२.सबैलाई मान गर्दै झुक्नुसम्म…
-
‘जिन्दगी’ शीर्षक विशेष झिल्का लेखन शृङ्खला सम्पन्न
झिल्का लेखन अभ्यासको पहिलो शृङ्खला शनिबार सम्पन्न भएको छ । जिन्दगी शीर्षकमा दिइएको उक्त शृङ्खलामा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे…
-
साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११६
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११६ औँ शृङ्खला सम्पन्न भएको छ ।अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना…
-
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३६
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना…