साहित्य

  • झिल्का कविता
    झिल्का कविता१)बनाएर चुनावी ढालएउटै घरभित्र पनिकिन बनायौ पर्खाल ?२)सङ्घीयता भयो अपचमुलुक कङ्गाल हुनथाल्योविदेशी भरिए खचाखच ।३)साम्राज्यवाद ठूलो रोगगर्छन् नेताहरू सधैँभरीकिन…
  • ‘स्वतन्त्रताको स्वास’ मुक्तक सङ्ग्रहको समीक्षा सम्पन्न
    माघ २३ दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९८औँ शृङ्खलामा साहित्यकार दीपबहादुर खत्रीको मुक्तकसङ्ग्रह ‘स्वतन्त्रताको…
  • व्यङ्ग्यात्मक झिल्का कविता: मतदान
    १)बाँड्छन् राति नोटदेखाउँछन् अनेक सपनाचाहियो मात्रै भोट ।​२)रक्सी र मासुमिल्छ चुनावको बेलानेता बन्छन् आँसु ।​३)आफ्नो मत दिएरपछि अन्धो भईउल्टी हुन्छ…
  • अहिले नगरे कहिले- झिल्का कविता
    चुनाव विषयक १० झिल्का कविताहरू १)लिएर प्रलोभन धेरआउँछन् सचेत बनौँब्वाँसो गाई बनेर !२)भन्ने होइन हाम्रोखराब भ्रष्ट नेतालाईबिदाइ गरेकै राम्रो ।३)अहिले…
  • झिल्का कविता
    झिल्का कविता१)विकासको नौलो योजनाखोजमूलक कार्य थालौँकृषि उत्पादनको सपना ।२)पेसाको लागि राजनीतिनगरौँ सहमति कसैलेसंस्कारमा बन्दैछ बेथिति ।३)हरियो वन जोगाएनिरोगी हुन्छौँ हामीखुसहाल…