-
सरिता गिरी सांसद र पार्टी सदस्य दुवैबाट बर्खास्त
काठमाडौँ : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसद र पार्टीबाट बर्खास्त गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सांसदबाट…
-
काँग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय…
-
निर्णायकभनिएकोबालुवाटारबैठकसकियो : #कुरा_मिलेन
२१ असार २०७७काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी…
-
नेकपा फुटको नजिक, को कता (सुचीसहित)
काठमाडौं, २० असार । अब नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले…
-
ओलीको समर्थनमा मेलम्चीमा मौन प्रदर्शन
सुशील सुबेदी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाहरुको समुहले स्वस्फुर्त रुपमा मेलम्चीमा मौन प्रदर्शन गरेका छन्…