-
आजदेखि जनगणना सुरू
संघीय संरचना लागू भएपछिको पहिलो तथा देशको १२औं जनगणना बुधबार (आज) सुरु हुँदैछ। जनगणनाका लागि पहिलो चरणमा सुपरीवेक्षकहरू आउँदो असोज…
-
वैदेशिक रोजगारीका लागि स्थानीय तहबाटै श्रम स्वीकृति दिने तयारी
सरकारको सकरात्मक प्रयासः सरोकारवाला काठमाडौं । सरकारले प्रदेश तहबाट दिइदैँ आएको वैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति स्थानीय तहबाटै दिने तयारी…
-
नेपालमा बिजुली बढी भएर खेर जान थालेपछि कुलमानले भारतलाई बिजुली किन्न प्रस्ताव गरेे
काठमाडौँ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा…
-
दशैंका लागि नयाँ नोट वितरण ४ गतेदेखि
२८ भदौ, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक…
-
एमसीसी अनुमोदनमा ढिलाभए निर्णय अमेरिकाले नै लिने!
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट…