• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: सरिता सेढाईं

झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू

  • २ माघ २०८०, मंगलवार १९:११ मा प्रकाशित
  • झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू- 
    [१]
    दुःखले लगाएपछि पार
    तब मात्र जीवनले
    पाउँछ होला सार ।
    [२]
    जीवन कर्कलाको पानी
    अडिन मान्दैन कठै
    बगेर कता जानी ।
    [३]
    मायाको बन्धनले बाँध
    प्रिय नपार बिचल्ली
    प्रेमिल विश्वासले साँध ।
    [४]
    उमेर ढल्किँदै गयो
    हरेस खान्छ मनले
    अस्ताउँदो घाम भयो ।
    [५]
    छोराछोरी साथ भए
    कति हुन्थ्यो आनन्द
    सबै परदेश गए ।
    ✍️
    सरिता सेढाईं
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, सरिता सेढाईंLeave a Comment on झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P