• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: बिके माकजू

झिल्काकार बिके माकजूका सुन्दर झिल्का कविताहरू

  • २१ पुष २०८०, शनिबार २१:३० मा प्रकाशित
  • झिल्का कविता 
    १)
    नामै काफी छ
    ओछ्यान मुतुवा जड्याहा
    मुतिस् माफी छ ।
    २)
    घ्यम्पोमा गाडेर बस्
    जाँडको पुङ्गो मान्छे
    मर घिचेर हस् ।
    ३)
    लखरलखर नहिँड झल्लु
    अचेल खतरा छ
    रिङरोड स्वयम्भू डल्लु ।
    ४)
    जाँडेको छैन भर
    लाउनु हुँदैन काम
    मर्ने हुन्छ डर ।
    ५)
    जाँडको अचम्मको करामत
    विनाजानकारी हेर जाँडेको
    जीवन गर्छ बरामद ।
    ✍️
    बिके माकजू
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, बिके माकजूLeave a Comment on झिल्काकार बिके माकजूका सुन्दर झिल्का कविताहरू

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P