• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: अर्जुन प्रसाद चौलागाईं

झिल्काकार अर्जुन प्रसाद चौलागाईका सुन्दर झिल्काहरू

  • २० पुष २०८०, शुक्रबार २२:४२ मा प्रकाशित
  • १)
    थालियो झिल्कालाई शुरू
    समयले साथ दिएसम्म
    अघि बढ्नेछु खुरुखुरु।
    २)
    जन्म्यौँ कस्तो देशमा ?
    नेतृत्व भए बेइमान
    देखिन्छन् नक्कली भेषमा ।
    ३)
    सबैले गर्छन् गुनासो
    सत्ताधारी मोज गर्ने
    छैन जनताको चासो ।
    ४)
    भइरहन्छ यस्तो कहिलेसम्म
    जनताको शक्ति उदाओस्
    पाइयोस् भोजन टम्म ।
    ५)
    गणतन्त्र कस्तो देखियो
    सयौँ राजा भए
    भएको गतिविधि लेखियो ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged अर्जुन प्रसाद चौलागाईं, झिल्का कविताLeave a Comment on झिल्काकार अर्जुन प्रसाद चौलागाईका सुन्दर झिल्काहरू

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P