झापाका रुद्र प्रसादलाई झापाली समाज साउदी अरबले हवाई टिकट सहयोग  

  • १५ आश्विन २०८०, सोमबार ०३:५२ मा प्रकाशित
  • साउदी अरब

    झापाका रुद्र प्रसादलाई झापाली समाज साउदी अरबले हवाई टिकट सहयोग गरेर नेपाल फिर्ता भएका छन् !!!

    झापा जिल्ला कमल गाउँ पालिका १ निवासी रुद्र प्रसाद पोखरेल विगत लामो समय देखि साउदी अरवमा कार्यरत कम्पनी नराम्रो भए संगै तलब नदिने भएकोले अहिले बहिगर्मन् भिसा अन्तर्गत राजदुतावासको पहलमा स्वादेश फर्किनु चाहानु भएको छ। नाम आई सकेको तर टिकटको लागी समस्या भएकोले उहालाई झापाली समाज साउदी अरबले नेपाल फिर्ति लागी सहयोग गरेर  हवाई टिकटको व्यवस्थापन गरि उहालाई टिकट हस्तातरण गरेको छ!!

    उहालाई बथामा झापाली समाज साउदी अरबका अध्यक्ष श्री राजेन्द्र थापा महासचिव श्री रबिन गिरी कोषाध्यक्ष श्री राजेन्द्र ढुगेल र  सह कोषाध्यक्ष श्री सुजन घिमिरेले हवाई टिकट हस्तातरण गर्नु हुदै उहालाई शुभयात्राको  कामना सहित नेपाल बसाई सुखद् रहोस् भन्दै यस महान् कार्यमा सहियोग पुर्याउने सम्पुर्ण मा हार्दिक धन्यावाद व्यक्त  गरेको छ !!!

    Leave a Reply